सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • चर्चित गायिका मेलिना राई र आशिष सचिनले पाए एक करोड !
मनोरञ्जन

चर्चित गायिका मेलिना राई र आशिष सचिनले पाए एक करोड !

काठमाडौं । मेलिना राई र आशिष सचिनको आवाजमा रहेको गीत ‘एक कान दुई कान मैदान’ले युट्युबमा एक करोड भ्यूज पाएको छ । दीपक आचार्यको निर्देशन तथा गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गायक आशिषसँगै सरोज खनाल, अभिनेत्री आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन म्याकुरीको अभिनय रहेको छ ।

गीतलाई सार्वजनिक भएको ५० दिनमा युट्युबमा एक करोड बढी पटक हेरिएको हो।अर्जुन तिवारीले खिचेको भिडियोलाई जीवन थापाले सम्पादन गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै