सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • सनवोरा नदीमा माछा मार्दै थारु महिला
फोटो ग्यालरी

सनवोरा नदीमा माछा मार्दै थारु महिला

कञ्चनपुरको सनवोरा नदीमा माछा मार्दै गरेका थारु महिला । तिहार मनाएर र धानबाली भित्राएपछि फुर्सदिला बनेका थारु महिला बिहानको झिसमिसेमै जाल बोकेर माछा मार्नका लागि जाने गरेका छन । तस्वीरः राजेन्द्रप्रसाद पनेरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै