सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • ह,त्या आ,रोपमा प,क्राउ परेका बुवाछोरा सार्वजनिक
फोटो ग्यालरी

ह,त्या आ,रोपमा प,क्राउ परेका बुवाछोरा सार्वजनिक

सप्तरीको कञ्चनरुप नगरपालिका – ५ प्रिपराटोल बस्ने २३ वर्षीय अजय मुखियाको गाडेर हत्या गरेको अशंका आरोपमा पक्राउ परेका स्थानीय बुवाछोरा श्रीलाल सरदार र उनको १९ वर्षीय छोरा विजय सरदारलार्ई बुधबार जिल्ला प्रहरी कार्यालय राजविराजमा सार्वजनिक गर्नेक्रममा उपस्थित प्रहरी उपरीक्षक कृष्ण प्रसाई, प्रहरी उपरीक्षकद्वय तिलक भारती र मकेन्द्र मिश्र लगायतका प्रहरी । तस्बिरः अरुणकुमार यादव

चर्चामा

सम्बन्धित समाचार

भर्खरै