आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • अघोर बाबाको श्रीमतीको कालो कर्तुत बाहिरियो, बिहे अघी यस्ता काम गर्दी रैछिन् (भिडियो)
विचित्र संसार

अघोर बाबाको श्रीमतीको कालो कर्तुत बाहिरियो, बिहे अघी यस्ता काम गर्दी रैछिन् (भिडियो)

अहिले सामाजिक संजालमा अघोर बाबाको निक्कै चर्चा हुन्छ । उनको हरेक गतिबिधी सामाजिक संजालमा हासोका साथ हेर्ने गरिन्छ । अझ बाको बोली गफको निक्कै प्रसम्सकपनि छन् । उनी रमाईला र समसमयइक बिषयमा कुरा गर्न माहिर भएका कारण उनको समर्थनमा धेरै जसो युवा युबती देखिन्छन् । उनै बाबाले बिहे गरेको कुराले धेरै अचम्मित् भएका थिए । कसैले समर्थन गरेका थिए भने कसैले आपत्ति पनि जनएकाथिए । अहिले झन उनको श्रीमतीका कुराले झन धेरैलाई अचम्मित् गराउने कुरा बाहिरिएको छ ।

अघोर बाबाकि श्रीमतीको पुरा नाम सारदा पाण्डे हुन् । अघोर बाबा संग बिहे गर्ने बित्तिकै चर्चा चुलिएकि पाण्डे उनले गरेकी कर्तुत अहिले पर्दाफास भएको छ । उनले बिगतमा १ वर्ष अगाडी आफुलाई आफ्नै लोग्नेसंग बिहे गरि अमेरिका लान्छु भन्दै फसाएकि मिना (नाम परिवर्तन) अहिले मिडियामा आएकी छिन ।

मिनालाई दाई भन्दै अमेरिकन ग्रिन कार्ड होल्डरसंग बिबाह गरि दिएकि सारदा ७० लाख मागे पछि बिबाह रद्द भएको बताईन । उक्त बिहे भए पछि अहिले उनि घर न घाट कि भएकी छिन । आफुलाई न्याय चाहिएको भन्दै उनि मिडियामा आएकी छिन ।

चर्चामा

सम्बन्धित समाचार