शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • देउसी खेल्न पुगेकि चर्चित गायिका पूर्णकला बिसी दोहोरीमै उफ्रिन थालेपछि
मनोरञ्जन

देउसी खेल्न पुगेकि चर्चित गायिका पूर्णकला बिसी दोहोरीमै उफ्रिन थालेपछि

चर्चित लोक दोहोरी गायिका पूर्णकला बिसी र चर्चित सर्जक शिब हमाल बीच खतरा दोहोरी चलेको छ । दोहोरीमा शिब हमाल र पूर्णकला बिसीले सिदा मागेकी छन।देउसी खेल्न पुगेका दुई बीच दोहोरी चलेको हो।सेतो घोडामा चलेको उक्त दोहोरीमा पूर्णकला बिसीले थोरै पैसा सिदामा हाल्नेलाई नराम्रो संग भनिन ।

तिहारको रमझमलाइ लिएर यो समय कलाकारको देउसी भैलोले चर्चा झन् पाउन थालेको छ । देश बिदेशका नेपालीहरुले कलाकारको देउसी भैलो हेरेर उत्साह जनक प्रतिक्रिया दिन थालेका छन त्यसैले होला पूर्णकला र शिब खुसि छन । हेरौ यो दोहोरी सेतो घोडा गीतमा…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै