सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • तिहारको बेला यस्तो देखियो पोखरामा, ढाका टोपी बेचेर १५ लाख कमाउने दिदीसंगको कुराकानी
अर्थ/वाणिज्य

तिहारको बेला यस्तो देखियो पोखरामा, ढाका टोपी बेचेर १५ लाख कमाउने दिदीसंगको कुराकानी

नेपालीहरुको महान चाड तिहार अर्थात दिपावली सुरु भएसंगै पोखराको बजारमा चहलपहल सुरु भएको छ । बजारमा तिहारका लागि आवश्यक पर्ने सरसामान किन्नको लागि सर्वसाधरणको घुईचो लागेको छ भने व्यापारीहरुलाई सामान बेच्न भ्याईनभ्याई भएको छ ।

झिलिमिली पर्वको रुपमा लिईने तिहारको अवसरमा विशेष गरि भाइपोका, रंग, रग्यौली, माला, तामा र चाँदीका भाँडा, ढाका टोपी लगायत कपडाका पसलमा बढी पोखरेलीको भिड देखिएको छ ।

तिहारमा विशेष गरि दिदी भाईले टिका लगाएपछि उपहार लिनेदिने परम्परा रहेको छ । तिहारमा भाईपोकाको पनि निकै महत्प पाइएको । तिहारको मौकामा पोखराका विभिन्न डिपार्टमेण्टल स्टोर देखि सामान्य सडकको पेटीमा यतिबेला भाईपोका, ओखर, रंग, झिलिमिली बत्ती लगायतका तिहार बिशेष सामाग्री देख्न पाईन्छ ।

तिहारको बेला पोखरामा देखिएको चहलपहल हेर्नुहोस :

चर्चामा

सम्बन्धित समाचार

भर्खरै