सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • अघोर बाबा हनिमून मनाउन अस्ट्रेलिया जादै, बिहेपछि आयो बाबामा यस्तो परिवर्तन (भिडियो)
विचित्र संसार

अघोर बाबा हनिमून मनाउन अस्ट्रेलिया जादै, बिहेपछि आयो बाबामा यस्तो परिवर्तन (भिडियो)

नेपालमा सामाजिक सञ्जालमा लामो समयसम्म चर्चामा रहन सफल अघोरी बाबाको हालै विवाह भएको छ । पछिल्लो समय विभिन्न सामाजिक संजालमा भाइरल बनेका चर्चित अघोरी बाबाले बिहे गरेपछी एकाएक फेरि सामाजिक संजाल तातिएको छ । बाबाको बिहेलाई लिएर विभिन्न टिप्पणी हुँदै आएको छ कतिले राम्रो भयो राम्रो गरे भन्दैछन भने कतिले यो गलत गरे भन्दैछन् ।

अघोर बाबाकि श्रीमतीको पुरा नाम सारदा पाण्डे हुन् । उनै संग विवाह भएसंगै बाबा फेरी सामाजिक संजालमा चर्चामा छन । बाबाले सामान्य कुरा गर्दा मलाई विवाह गर्न धेरै करोडपती केटी चाहिन्छ भन्थे नभन्दै बाबा आमेरिकन नागरिकता अर्थात ग्रिन कार्ड होल्डर महिलासंग विवाह बन्धनमा बाधिएका छन् । उनले हनिमुन देखी धेरै कुराको प्लान गरेका छन् हेरौ भिडियो जस्ताको तेस्तै :

चर्चामा

सम्बन्धित समाचार