बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • तस्विरमा हर्नुहोस् लक्ष्मीपूजाको साँझ बत्तिको मनमोहक दृश्यले ढाकिएको काठमाडौँ शहर
फोटो ग्यालरी

तस्विरमा हर्नुहोस् लक्ष्मीपूजाको साँझ बत्तिको मनमोहक दृश्यले ढाकिएको काठमाडौँ शहर

काठमाडौं । पछिल्ला वर्षहरूमा नेपालमा पनि लक्ष्मी पुजाका दिन आगनमा रंगोली बनाउने परम्परा सुरू भएको छ । लक्ष्मीपूजाको दिन धन, सम्पत्ती र सम्पन्न्ताकी देवी लक्ष्मीको पूजा आरधाना गर्दै देशभर रंगोली बनाउने परम्परा बढेको छ ।

लक्ष्मीपूजाका दिन काठमाडौँ शहर बत्तिले पुरीने गरेको छ । लक्ष्मीपूजाको दिन दिपावली गरेपछि यस्तो रमाइलो देखियो काठमाडौँ । हेर्नुहोस् यि तस्विरहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार