बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • तिहारमा पनि ऋषि धमला लागे आफ्नो शासुराली क्यानडातिर, एता बहिनीको हात खालि
समाचार

तिहारमा पनि ऋषि धमला लागे आफ्नो शासुराली क्यानडातिर, एता बहिनीको हात खालि

बरिष्ठ पत्रकार ऋषि धमला तिहारको मुखैमा शासुराली तिर लागेका छन । सबैले तिहारमा ससुराली जाने धमला कस्तो भन्दै प्रश्न पनि गरिरहेका छन तर बास्तबिकता अर्कै छ जसको कारण उनि यतिबेला क्यानडा तिर लागेका हुन् । उनलाइ यो बर्षको तिहार भने खल्लो महसुस नै भएको छ ।

ऋषि धमलाकी पत्नी पनि यो बेला क्यानडा तिरै छिन । उनि छोरीको उपचार र आफ्नो अध्यानालाई निरन्तरता दिन यो बेला क्यानडा बस्दै आएकी हुन् । एरिकाको पनि उपचार हुनको लागि धमला आफै पुग्न पर्ने भएकै कारण पनि धमला यतिबेला क्यानडा हिडेका हुन् । हेरौ यो भिडियो कुराकानी :

चर्चामा

सम्बन्धित समाचार