शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • देवकोटाका कृतिले नेपाली साहित्यलाई सदा मार्गदर्शन गर्नेछन्ः प्रधानमन्त्री ओली
विविध

देवकोटाका कृतिले नेपाली साहित्यलाई सदा मार्गदर्शन गर्नेछन्ः प्रधानमन्त्री ओली

काठमाडौँ, १० कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा महाकवि देवकोटाप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै उहाँका अजरअमर कृतिले नेपाली साहित्यलाई सदा मार्गदर्शन गरिरहने विश्वास व्यक्त गर्नुभएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै