बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • भाइटीकाको उत्तम साइत मंगलबार बिहान ११ः५५ मा
समाचार

भाइटीकाको उत्तम साइत मंगलबार बिहान ११ः५५ मा

काठमाडौं । हिन्दूहरूको दोस्रो चाड तिहार शनिबार बाटै शुरु भइसकेको छ । शनिबार काग तिहारसँगै शुरु भएको तिहार आज कुकुर तिहार र लक्ष्मीपूजा, सोमबार गोबर्धन पूजा र मंगलबार भाइटीका गरेर समापन हुनेछ ।

आज विहान कुकुर पूजा गरेपछि साँझ लक्ष्मीपूजा गरिने भएको छ । तिथिको घटबढका कारण यो वर्ष कुकुर तिहार र लक्ष्मीपूजा संगै एकै दिन पर्न गएको छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार भाइटीकाको उत्तम साइत मंगलबार बिहान ११ः५५ मा उत्तम छ । उत्तम साइत बाहेक पनि दिनभर टीका लगाउन मिल्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाल समाचार पत्रमा खबर छ ।

चर्चामा

सम्बन्धित समाचार