सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • प्रेमीका बनाउने तर विवाह नगर्ने सलमान खानकी प्रेमीका
मनोरञ्जन

प्रेमीका बनाउने तर विवाह नगर्ने सलमान खानकी प्रेमीका

एजेन्सी – फिल्म वीर’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री जरीन खानले हालै एक खुलासा गरेकी छिन् । उनले मनोरन्जन वेबसाइटसँग बलिउडमा आफुसँग भएका अनुभबहरु खुलेर सुनाएकी छिन् ।

उनले मुस्कुराउदै यो पनि भनेकी छिन् । की कुनै समय एक फिल्मका लागि निर्माताले आफुलाई किस सीनको रिहर्सल गर्न अनुचित सल्लाह दिएको बताएकी छिन् । उनि बलिउडकी एक सफल अभिनेत्री रुपमा स्थापित रहेकी छिन् । उनले चलचित्र शुरु गर्दा एक व्यक्तिले आफुलाई खुला विचार राख्न र आफ्नो अवरोध मेटाउन आग्रह गरेको बताएकी छिन् ।

जरीन मुस्कुराउदै मलाइ खुला विचार राख्न र आफ्नो अवरोध मेटाउन आग्रह गरेका थिए। । त्यो बेला म फिल्म उद्योगमा नयाँ थिएँ । तर उनले म कुनै पनि किसिङ सीन गर्दिन भन्दै आफूले निर्देशकको मागलाई अस्वीकार गरेको बताएकी छिन् । उनि केहि समय अघिसम्म कास्टिङ काउचको विषयलाई लिएर चर्चामा थिइन् ।

हालै भने उनि चलचित्र डाका’को प्रोमोशनमा निकै ब्यस्त रहेकी छिन् । पञ्जावी चलचित्र डाका मा गिप्पी ग्रेवल पनि अभिनय गर्ने भएका छन् । उनि उक्त चलचित्रको प्रोमो शनको लागि दिल्ली पुगेकी छन् । सोहि ठँउका तस्विर शेयर गरेकी छिन् जुन तस्विर बलिउमा चौतर्फि चर्चा छ । उक्त तस्विरमा जरीन निकै बोल्ड देखिएकी छिन् ।

उनको कुनै समयमा बलिउडका दबंग खान यानी सलमान खान संग अफियर चलिरहेको थियो । यि दुबै जनाको हल्ला पनि निकै फैलियो । जब सलमान खान र जरीन खान चलचित्र वीर’बाट नजिकिदै गएका थिए । तब उनिहरुको चर्चा हुन् थाल्यो । खानले अहिलेसम्म १० प्रेमिकासँग प्रेम गरिसकेका छन् । तर विवाह भने भउको छैन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै