मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • बलिउडकी चर्चित सुन्दरी नायिका प्रियांका चोपडाका बाल्यकालमा क्युट तस्विर हेर्नुस्…
मनोरञ्जन

बलिउडकी चर्चित सुन्दरी नायिका प्रियांका चोपडाका बाल्यकालमा क्युट तस्विर हेर्नुस्…

एजेन्सी । बलिउडमा अत्याधिक रुचाइएकी चर्चित नायिका हुन प्रियाका चोपडा । उनि बलिउडमा मात्र नभई हलिउडमा पनि अभिनय गरेकी छिन् । उनका धेरै जसो फिल्म बलिउडमा सफल भएका छन् ।

केहि समय पहिले आफु भन्दा कान्छा अमेरीकन गायक निक जोनससँग विवाह वन्धनमा बाधिएकी प्रियाकाले केही समय देखी बलिउड फिल्मबाट टाढा रहेकी थियन् । बिचमा फिल्म भारतमा अभिनय गर्ने कुरा भएपनि उनले फिल्म बिचमै छाडेकी थिइन् । अहिले भने बलिउड फिल्म ‘द स्काई इज पिंक’ मा व्यस्त रहेकी छन् ।

उनी अहिले मात्र नभई बाल्कालमा पनि उतिकै सुन्दर रहेकी थिईन । उनले आफ्ना वाल्यकालका तस्विरहरु सामाजिक संजालमा आइरहन्छन् । हेरौ उनका वाल्यकालका यी तस्विरहरु…

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै