शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • आगलागीबाट क्षतिग्रस्त उपकरणको मर्मत गरिदैँ
फोटो ग्यालरी

आगलागीबाट क्षतिग्रस्त उपकरणको मर्मत गरिदैँ

परासी, १० कात्तिक । पश्चिम नवलपरासीको बर्दघाटस्थित नेपाल विद्युत् प्राधिकरणको १३२/११ केभी सवस्टेशनमा विहीबार राति आगलागीबाट क्षतिग्रस्त भएका उपकरणको मर्मत गरिदैँ । नयाँ उपकरण जडान गरेर भोलीदेखि विद्युत आपूर्ति सुचारु गर्ने तयारी गरिएको छ। तस्वीरः मोहन पौडेल

चर्चामा

सम्बन्धित समाचार

भर्खरै