शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • पानीबाट चल्ने गाडी बनाएर यि नेपाली बैज्ञानिकले संसारलाई पारे चकित
सूचना/प्रबिधि

पानीबाट चल्ने गाडी बनाएर यि नेपाली बैज्ञानिकले संसारलाई पारे चकित

बुटवल । पानीबाट गाडी चल्छ भन्दा जो कोहीलाई अचम्म लाग्ला । तर, नेपालमा यो सम्भव भएको छ । यहाँका एक युवा इन्जिनियरले पानीबाट गाडी चलाउने उपकरण तयार परेका छन् । जसलाई जुनसुकै गाडी तथा मोटरसाइकलमा प्रयोग गर्न सकिन्छ ।

बुटवल मिलनचोकका युवा शिशिर जिसीले ‘फ्युल सेभर किट’ तयार पारेका छन् । भारतको बैंगलोरबाट मेकानिकल इन्जिनियररिङ गरेका उनले साना गाडी र मोटरसाइकलमा प्रयोग गर्न सकिने डिभाइस बनाएका हुन् । यो डिभाइसको प्रयोगले इन्धन बिना नै गाडी चल्ने भने होइन । ४० प्रतिशत पानी र ६० प्रतिशत इन्धनको प्रयोगबाट गाडी चल्छ । ‘फ्युल सेभर किट’ नामक डिभाइसमा प्रशोधित पानी राखिन्छ । पुरा जानकारीसहित यो भिडियो…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै