मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • खाँडो खोलामा फेला परेका अजिङ्गर
फोटो ग्यालरी

खाँडो खोलामा फेला परेका अजिङ्गर

सप्तरीको तिलाठी गाउँपालिका १ स्थित खाँडोमा शनिबार अन्दाजी ७ फिट लामो अजिङ्गर फेला परेको छ । करिब १२ केजी वजन भएको उक्त अजिङ्गरलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीबलको टोलीले नियन्त्रणमा लिई जिल्ला डिभिजन वन कार्यालयको सकुशल जिम्मा लगाइएको छ । तस्बीरः अरुण कुमार यादव

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै