बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • चितुवाको छाला सहित दुईजना सार्वजनिक
फोटो ग्यालरी

चितुवाको छाला सहित दुईजना सार्वजनिक

रुकुम पश्चिममा चितुवाको छालासहित पक्राउ परेका पूर्व पुथाउत्तरगंगा गाउँपालिका –१४ का अर्जुन भनिने छाँया बिक र घोराही उपमहानगरपालिका –१२, दाङ्गका गणेश नेपालीलाई जिल्ला प्रहरी कार्यालय रुकुमले शनिबार सार्वजनिक गर्दै । तस्बिरः अमरराज पुन

चर्चामा

सम्बन्धित समाचार