सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • इन्द्रेणीमा दोहोरी गाउने भिम पौडेलले प्रेमिकालाई दोहोरीबाटै कार्तिकमै भगाउछु भनेपछि
मनोरञ्जन

इन्द्रेणीमा दोहोरी गाउने भिम पौडेलले प्रेमिकालाई दोहोरीबाटै कार्तिकमै भगाउछु भनेपछि

कार्तिक महिनामा बिहे गर्नु हुदैन भन्ने प्रचलन हिन्दु धर्म मान्नेहरुले बिशेष गर्दछन । तर एता भिम पौडेल र सिर्जु अधिकारी बीच भने दोहोरीमै बिहे जम्ला झैँ भएको छ । पछिल्लो समयका चर्चित कलाकार हुन् भिम पौडेल जसले इन्द्रेणीमा दोहोरी गाएर चर्चा कमाएका छन।

उनीहरु बीच बबाल दोहोरी जमेको छ । सिर्जु र भिम विदेश जादै गर्दा उनीहरु बिचको दोहोरीले चर्चा पाएको छ । भिमले सिर्जुलाई बिहे गर्छु म तिमी बिना एक पल बाच्न सक्दिन भनेपछि सिर्जुले झनै कडा उतर दिएकी छिन । कार्तिकमै बिहे गरेर घरमा लैजाऊ भनेपछि हंगमानै मच्चिएको छ । हेरौ भिडियो:

चर्चामा

सम्बन्धित समाचार