बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • शाहरुखले मुस्कुराउदै भने – मेरो छोरा आर्यनले अभिनय गर्न सक्दैन
मनोरञ्जन

शाहरुखले मुस्कुराउदै भने – मेरो छोरा आर्यनले अभिनय गर्न सक्दैन

एजेन्सी – अभिनेता शाहरुख छोरा आर्यन खानको डेब्यूलाई लिएर निकै चर्चामा रहेका छन् । उनले छोरी सुहानालाई समेछ बलिउडमा डेब्यु गराउने तयारीमा रहेका छन् ।

उनका दुई छोरन र एक छोरी रहेका छन् । उनले भनेका छन् । छोरा आर्यन खान अभिनयमा भन्दा पनि फिल्ममा धेरै चासो राखेका छन् । आर्यन अहिले युनिभर्सिटी अफ लस एन्जल्स मा फिल्म निर्माणसम्बन्धि अध्ययन गरिरहेका छन् । शाहरुखले मुस्कुराउदै भनेका छन् ।

मेरो छोरा आर्यन काम गर्न चाहँदैन र मलाई लाग्दैन कि ऊ राम्रो अभिनय गर्न सक्छ । भारतिय मिडियाका अनुसार आर्यन खान अब छिटै नै चलचित्रमा अभिनय गर्ने बताइएको छ । अब भने हामिले उनलाई चलचित्रमा देख्न सकिन्छ ।

चर्चामा

सम्बन्धित समाचार