सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • फिल्म सेटमा हुने दुब्यबहार बारे मुख खोलीन् नायिका जरीनले आखिर कसले गर्यो उनलाई यस्तो ?
मनोरञ्जन

फिल्म सेटमा हुने दुब्यबहार बारे मुख खोलीन् नायिका जरीनले आखिर कसले गर्यो उनलाई यस्तो ?

एजेन्सी- फिल्म वीर’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री जरीन खानले हालै एक खुलासा गरेकी छिन् । उनले मनोरन्जन वेबसाइटसँग बलिउडमा आफुसँग भएका अनुभबहरु खुलेर सुनाएकी छिन् । उनले मुस्कुराउदै यो पनि भनेकी छिन् ।

की कुनै समय एक फिल्मका लागि निर्माताले आफुलाई किस सीनको रिहर्सल गर्न अनुचित सल्लाह दिएको बताएकी छिन् । उनि बलिउडकी एक सफल अभिनेत्री रुपमा स्थापित रहेकी छिन् । उनले चलचित्र शुरु गर्दा एक व्यक्तिले आफुलाई खुला विचार राख्न र आफ्नो अवरोध मेटाउन आग्रह गरेको बताएकी छिन् ।

जरीन मुस्कुराउदै मलाइ खुला विचार राख्न र आफ्नो अवरोध मेटाउन आग्रह गरेका थिए। । त्यो बेला म फिल्म उद्योगमा नयाँ थिएँ । तर उनले म कुनै पनि किसिङ सीन गर्दिन भन्दै आफूले निर्देशकको मागलाई अस्वीकार गरेको बताएकी छिन् ।

चर्चामा

सम्बन्धित समाचार