सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • गाडी भित्र पानि बेच्ने यी युवाले महिलालाइ जिस्काएपछि मच्चियो हंगामा, सबै यात्रु हाँसेको हास्यै (भिडियो सहित)
विचित्र संसार

गाडी भित्र पानि बेच्ने यी युवाले महिलालाइ जिस्काएपछि मच्चियो हंगामा, सबै यात्रु हाँसेको हास्यै (भिडियो सहित)

मोरङ । मानिस जस्तोसुकै पेशा अंगालेको होस्, उसभित्र केहि न केहि प्रतिभा हुन्छ नै । फरक यत्ति हो कि कसैले आफूभित्रको प्रतिभालाई सजिलै प्रस्फुटन गर्ने अवसर पाउँछन् त कसैले त्यस्तो अवसर पाएकै हुदैनन् । मोरंगको पथरीमा सडकमा पानि बेच्ने एक युवाको प्रतिभा देखेर जो कोहि पनि ‘वाह’ भन्न बाध्य हुन्छ ।

२२ बर्षिय बिबेक, जसले सडकमा पानी बेच्छन्, तर उनीभित्र अथाह प्रतिभा छ । उनि सडकमा दिनभरी पानी बेच्ने काम गर्दै यात्रुहरुलाई विभिन्न व्यक्तिको क्यारिकेचर गरेर यात्रुलाई मनोरंजन पनि दिइरहेका हुन्छन् । परियार सामान्य परिवारका हुन् । जाडो समयमा भने उनले ट्याक्टर चलाउने काम गर्छन ।

उनि नेपालका चर्चित हास्यकलाकारको दुरुस्तै अभिनय गरेर गाडी भित्रका यात्रुहरुलाई हसाउदै पानि बेचेर आफ्नो गुजारा चलाउछन् । उनीमा क्यारिकेचर मात्र नभएर राम्रो गित गाउने क्षमता पनि छ । उनलाई गाउँलेहरुले नक्कली पाण्डे भनेर बोलाउने गर्छन । आर्थिक अवस्था कम्जोर भएर प्रतिभालाई राम्रो ठाउमा गएर प्रस्तुत गर्न नसकेको उनले बताए । उनै विवेकसँग एक मिडियाले गरेको कुराकानी तलको भिडियोमा हेर्नुहोस्…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै