सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • ब्राजिलको राष्ट्रिय टिममा परेनन् नेयमार
खेलकुद

ब्राजिलको राष्ट्रिय टिममा परेनन् नेयमार

एजेन्सी । ब्राजिली स्टार नेयमार राष्ट्रिय टिममा परेनन् । अर्को महिना हुने मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको राष्ट्रिय टिमम उनी नअटाएका हुन् । ब्राजिली टिममा गोलकिपर एलिसनले पुनरागमन गरेका छन् । उनी चोटका कारण टिम बाहिर रहेका थिए।नाईजेरियविरुद्वको खेलमा चोट बोकेका नेयमार केही हप्ता मैदान रहने पक्का भएको थियो ।

ब्राजिलले नोभेम्बरमा अर्जेन्टिना र कोरियासंग खेल्दैछ । रोड्रिगो पहिलो पटक राष्ट्रिय टिममा अटाउदा भिनिसियस जुनियर समेत ब्राजिली टिममा अटाएनन् । त्यस्तै अल्भेस, एभर्टन र एलान समेत टिममा अटाएका छन् । बाहिर परेका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै