सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • अघोर बाबाको काट्ने मार्ने धम्किपछी जङ्गि बाबाले दिए अघोरको मुटु हल्लिने जवाफ” अघोरीलाई पर्ने भयो आपत ।
विचित्र संसार

अघोर बाबाको काट्ने मार्ने धम्किपछी जङ्गि बाबाले दिए अघोरको मुटु हल्लिने जवाफ” अघोरीलाई पर्ने भयो आपत ।

विभिन्न सामाजिक संजालमा चर्चित बनेका चर्चित अघोरी बाबाले बिहे गरेपछी एकाएक फेरि भाइरल बनेका अघोर बाबाको बिहेबारेमा जङ्गि बाबा जङ्गिएका छन । बाबाले अघोरी बाबालाई पागल भयो सबै बाबाहरुको बेइज्जत गर्यो बाबाप्रतिको सम्मानलाई माटोमा मिलायो । राम्रो राम्रो ज्ञानका कुरा बाड्नुपर्ने तर अघोरीले समाजमा बिकृती फैलायो । जिबनका सबै भौतिक सुख त्यागेर जोगि बनेर हिडेको मान्छेले माता सम्मान नारीलाई भोग्नु हुदैन थियो यो महापाप भयो भन्दै अघोरीको भबिस्यबाणी समेत गरेर “अघोरी पागलले बिहे गर्‍यो अब चाडै हत्या गर्छ अनि सर्बनास हुन्छ” भनेका थिए ।

त्यसपछि एक अन्तरबार्ताका क्रममा अघोरिले आफुलाइ नराम्रो भन्नेलाई टाउको काट्ने मार्ने धम्की दिएका थिए । मैले त्यो मेरा बारेमा नराम्रो बोल्नेलाई खोग्दै गरेको र भेट्ने बित्तिकै मारेर जेल जान्छु भनेर भिडियोमै धम्की दिएका थिए । युटुबमार्फत चर्चामा आएका अघोरी बाबाले धेरै नै अन्तरबार्ता दिए । अरुभन्दा छुट्टै किसिमले बोल्ने शैलीले उनिले निकै नै चर्चा कमाए । केटि भनेको पतुर्नी हुन्छन यिनिहरुको नजिक जानू हुदैन लाइफ ड्यामेज हुन्छ भनेर बिभिन्न अन्तरबार्तामा भन्ने बाबाले अहिले बिहे गरेको भिडियो आएपछी अनि भिडियोमा नारी शृटिकर्ता हुन नारिबिना सन्सार चल्दैन भन्ने कुरा गरेपछी सबै अचम्ममा परेका थिए ।

जङ्गि बाबाले अघोरिलाई अब तह लगाउन जङ्गि बाबा तयार भैसकेको अब अघोरीलाई कार्बाही गर्ने र मानसिक अस्पताल भर्ना गराउने समेत ठाडो चुनौती दिएपछि अघोरी बाबाले भिडियो मार्फत मेरा बारेमा एउटाले शब्द शब्दमा नराम्रो बोलेछ यस्तो नराम्रो बोल्नेलाइ टाउको काट्छु म को हो भन्ने थाहा छैन होला मेरा धेरै मान्छे छन अब तेस्को लाइफ ड्यामेज पार्छु भन्दै भनेपछी फेरि जङ्गि बाबा मिडियामा आएर यस्तोसम्म भनेका छन कि यो हेर्दा अघोरी बाबाको पनि होस उड्ने पक्का छ । जङ्गि बाबा अझै जङ्गिदै यस्तो सम्म भने कि त्यो सुनेर तपाई चकित हुनुहुनेछ होस नै उड्नेछ तलको भिडियोमा पूरा अन्तरबार्ता हेर्नुहोला

चर्चामा

सम्बन्धित समाचार