आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • ओखरले क्यान्सरदेखि मोटोपन सुगर, डिप्रेसन नियन्त्रण गर्छ
स्वास्थ्य

ओखरले क्यान्सरदेखि मोटोपन सुगर, डिप्रेसन नियन्त्रण गर्छ

काठमाडौं । ओखरमा औषधीय गुण रहेको हुन्छ । जसको सेवनले डिप्रेसन हुन नदिने चिकित्सकहरु बताउँछन् । अमेरिकामा गरिएको एक अनुसन्धानले ओखर खाँदा डिप्रेसन हुने जोखिम कम हुने निष्कर्ष निकालेको छ । क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ओखर खाँदा मानिसमा एकाग्रताको स्तर बढ्ने उल्लेख छ ।

ओखर खाने व्यक्तिमा डिप्रेसनकोस्तर २६ प्रतिशतले घट्ने निष्कर्ष निकालेको अध्ययनले ओखरले शारीरिक ऊर्जामा वृद्धि र एकाग्रता बढाउने बताएको छ । न्युट्रियएन्ट जर्नलमा प्रकाशित अध्ययनको निष्कर्षमा अध्ययनमा संलग्नमध्ये एक वयस्क जीवनमा एक न एकचोटि डिप्रेसनग्रस्त भएको बताएका उल्लेख छ । अध्ययनमा २६ हजारभन्दा बढी अमेरिकी वयस्कहरूलाई संलग्न गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै