सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • फेरी ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य
अर्थ/वाणिज्य

फेरी ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज शुक्रबार सुनको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवासी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा ५ सयले बढेको छ । बिहीबार स्थिर रहेको सुनको भाउ आज एकै दिन ६ सय रुपैयाँ बढेर आज छापावाल सुन प्रतितोला ७१ हजार तथा तेजावी सुन ७० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। बिहीबार छापावा सुन प्रतितोला ७० हजार ४ सय तेजावी सुन ७० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १० रुपैयाले बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ।

चर्चामा

सम्बन्धित समाचार