बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • सलमान खान अभिनित चलचित्र ‘दबंग ३’ को ट्रेलर हेर्नुस्
मनोरञ्जन

सलमान खान अभिनित चलचित्र ‘दबंग ३’ को ट्रेलर हेर्नुस्

एजेन्सी । सलमान खान अभिनित चलचित्र दबंग ३’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा खानको अहिले सम्मकै एक्सन र भिन्न अबतार देखाइएको छ । प्रभु देवाको निर्देशन रहेको यस चलचित्र एक्सन र कमेडीले भरिएको छ।

२० डिसेम्बरमा रिलिज हुने चलचित्र दबंग ३’मा सोनाक्षी सिन्हा, सुदीप किच्चा, अरबाज खान, माही गिल लगायतका चर्चित कलाकारको अभिनय रहेको छ । भने सलमानले यस चलचित्रको कथा स्वयम आफैले लेखेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार