बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • भुवन केसी र रीमा अभिनित चलचित्र ‘मिस्टर नेपाली’ को ट्रेलर आयो हेर्नुस्…
मनोरञ्जन

भुवन केसी र रीमा अभिनित चलचित्र ‘मिस्टर नेपाली’ को ट्रेलर आयो हेर्नुस्…

काठमाडौं । चलचित्र मिस्टर नेपाली’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा भुवन केसी र रीमा विश्वकर्माको निकै नै फरुक अबतारमा देखाइएको छ । उक्त ट्रेलर बिहिबार सार्वजनिक भएको हो ।

ट्रेलर हेरेर धेरैको प्रतिक्रिया छ फिल्म मन पराउने छन् । कार्तिक १९ गतेदेखि प्रदर्शनमा आउँने तयारीमा रहेका यस चलचित्र निकै नै कमेडी रहेको छ । देव भुसालले निर्देशन गरेको चलचित्रलाई प्रेम राज दाहालले निर्माण गरेका छन् ।

भने अभिनेता भुवन केसी र रीमा विश्वकर्माको मूख्य भुमिका रहेको मिस्टर नेपालीमा विश्वकर्मासँगै सरोल खनाल, विष्णु सापकोटा, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार