शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • मिना र अर्जुनको देउसी भैलो गीत सार्बजनिक (भिडियो)
मनोरञ्जन

मिना र अर्जुनको देउसी भैलो गीत सार्बजनिक (भिडियो)

हिन्दुहरुको महान चाड दिपावली नजिकिदै गर्दा देउसी भैलो गीत भिडियो सार्बजनिक गरिएको छ। मिना एनपी र अर्जुन घिमिरेको स्वरमा रहेको देउसी भैलो गीतको भिडियो सार्बजनिक गरिएको हो। तिहार लक्षित गर्दै सार्बजनिक गीतमा नरेश भुर्तेलको संगीत र देबदत्त भट्टको शब्द रचना रहेको छ ।

राज कुमार श्रेष्ठको निर्देशन रहेको भिडियोमा देबिन राइ र अमृत कुँवरले छायांकन,युग राज खड्का र सिसिर चौधरीको सम्पादन रहेको छ । गोरन चौधरीले कोरियोग्राफी गरेको भिडियोमा गोरन चौधरी,निमृति तामाङ,खड्ग प्रसाद अधिकारी,तुलषा थापा,रोशन एनपी सम्बृदी पौडेल,लक्ष्मन दाहालको अभिनय रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै