मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • चितवनको कार्यक्रममा दोहोरी गाउँदा गाउँदै कमलालाई यो के भयो (भिडियो हेर्नुस)
मनोरञ्जन

चितवनको कार्यक्रममा दोहोरी गाउँदा गाउँदै कमलालाई यो के भयो (भिडियो हेर्नुस)

यतिबेलाकी चर्चित बाल लोक दोहोरी गायिका कमला घिमिरे एक मनोरन्जनात्मक कार्यक्रममा रमाउंदै चर्चित लोक दोहोरी गायकहरुसंग लाईभ दोहोरी गाउंदै थिईन् । एक्कासी कमलालाई गाह्रो भयो । उनी टाउको समातेर रुन थालिन् । उनलाई स्टेज भन्दा टाढा लगियो र पानी खुवाईयो । आदरणिय दर्शकबृन्दहरु नमस्कार, तपाईहरुले निकै रुचाउनु भएको कमला नानीको भिडियो लिएर आएका छौं । सबैले लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला । पुरा भिडियो पनि हेर्नुहोला..चर्चित लोक दोहोरी गायक रबिन लामिछानसंग कमलाको दाहोरी भिडन्त एकछिनपछि भिडियोमा हामी राख्नेछौं ।

१३ बर्षकी कमला यतिबेला निकै व्यस्त छिन् । एक्कासी भाईल भएकी कमलालाई बिभिन्न मेला, महोत्सव र सांस्कृतिक कार्यक्रममा लाईभ दोहोरी गाउन भ्याई नभ्याई छ । देशका चर्चित दोहोरी गायकहरुलाई कमलाले दोहोरीका गतिला टुक्काहरुले कायल पारिसकेकी छिन् ।यसैबिच हामीले प्रस्तुत गरिरहेको यो दृश्य हो, नारायणगढ, चितवनको एक कार्यक्रमको । कमला गाउंदै थिईन्,एक्कासी कमलालाई गाह्रो भयो । उनी टाउको समातेर रुन थालिन् । उनलाई स्टेज भन्दा टाढा लगियो र पानी खुवाईयो । त्यति हुंदा पनि उनीसंग फोटो खिच्न उनलाई माया गर्ने दर्शकहरुले छोडेका थिएनन् । एकैछिन थकाई मारेपछि कमला फेरी मैदानमा उत्रिईन् र यसरी दोहोरी भिडिन् ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै