सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • दुर्गेश पछि भिटेन पक्राउ, यस कारण परे समिर घिसिंङ ‘भिटेन’ प्रहरी खोरमा “भिडियो सहित्”
मनोरञ्जन

दुर्गेश पछि भिटेन पक्राउ, यस कारण परे समिर घिसिंङ ‘भिटेन’ प्रहरी खोरमा “भिडियो सहित्”

काठमाडौँ – ‘हामी यस्तै त हो नि ब्रो’ बोलको र्‍याप गीत गाएर चर्चामा आएका ‘भिटेन’ भनिने समिर घिसिङलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । चर्चामा रहेको उनको गीतमा प्रहरीलाई खिसी गरेको र गाँजा खाने कुरा गरिएको जस्ता सामाजिक मर्यादाविपरीतकोविषयवस्तु रहेको भन्दै उनलाई पक्राउ गरेको महाशाखाले जनाएको छ।

महाशाखाका एसएसपी सहकुल थापाले भिटेन पक्राउ परेको र उनीमाथि सार्वजनिक हित विरुद्धको अपराधमा मुद्दा चलाइने तयारी भएको बताए। यसअघि महाशाखाले अश्लिल शब्द प्रयोग भएका गित गाएको भन्दै गायक दुर्गेश थापालाई पक्राउ गरि सार्वजनिक माफी मगाएर छाडेको थियो। भिडियो:

चर्चामा

सम्बन्धित समाचार