शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • प्रियंकाले पति निकलाई चुम्बन गरिरहेको भिडियो भयो भाइरल
विचित्र संसार

प्रियंकाले पति निकलाई चुम्बन गरिरहेको भिडियो भयो भाइरल

काठमाडौं । अमेरिकी गायक निक जोनससँग विवाह गरेर अमेरिकामै बसोबास गर्न थालेकी बलिउड नायिका प्रियंका चोपडाले पतिका साथ चुम्बन गरिरहेको एक भिडियो भाइरल भएको छ।

भिडियोमा जोनस दाजुभाइको कन्सर्टमा पुगेकी प्रियंका र पति निक उक्त कन्सर्ट चलिरहेको स्थानमा नै एकअर्कालाई चुम्बन गरिरहेको देखिन्छन्। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ।

उक्त भिडियोमा प्रियंकाकी जेठानी पनि देखिएकी छन् । उनको यो भिडियोमा मानिसले मिश्रित प्रतिक्रिया दिएका छन्।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै