बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • राजवंशी युवती आफ्नो पहिरनमा फेशन शो देखाउँदै
फोटो ग्यालरी

राजवंशी युवती आफ्नो पहिरनमा फेशन शो देखाउँदै

विराट राजवंशी समाज उत्थान समितिद्वारा मङ्गलबार मोरङको बुढीगङ्गा गाउँपालिका–३ स्थित बाँसवारीमा आयोजित सुकरात (दीपावली)–२०७६ को उपलक्ष्यमा खाना, संस्कृति र परम्पराको प्रदर्शनीका अवसरमा राजवंशी युवती आफ्नो पहिरनमा फेशन शो देखाउँदै । तस्वीरः मनोज दाहाल

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार