शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • अघोर बाबाले विहे गर्दा जंगी बाबाको किन टाउको दुखाई ? (भिडियोसहित )
विचित्र संसार

अघोर बाबाले विहे गर्दा जंगी बाबाको किन टाउको दुखाई ? (भिडियोसहित )

मोरङ । विभिन्न सामाजिक संजालमा भाइरल बनेका चर्चित अघोरी बाबाले बिहे गरेपछि एकाएक फेरि सामाजिक संजाल तातिएको छ । बाबाको बिहेलाई लिएर विभिन्न टिप्पणी हुँदै आएको छ कतिले राम्रो भयो राम्रो गरे भन्दैछन् भने कतिले यो गलत गरे भन्दैछन् ।
अघोर बाबाको बिहेबारेमा जङ्गि बाबा जङ्गिएका छन । जङ्गी बाबा पुर्बमा धेरै नै नाम कमाएका बाबा हुन् ।

टाढा टाढादेखि भबिस्य देखाउन आउँछन् बिहान देखि बेलुकीसम्म खाना खान सम्म फुर्सद हुँदैन । उनै बाबाले अघोरी बाबालाई पागल भयो सबै बाबाहरुको बेइज्जत गर्यो बाबाप्रतिको सम्मानलाई माटोमा मिलायो भन्दै अघोरीको भबिस्यबाणी समेत गरेर “अघोरी पागलले बिहे र्गयो अब चाँडै हत्या गर्छ अनि सर्बनास हुन्छ“ भने । युटुबमार्फत चर्चामा आएका अघोरी बाबाले धेरै नै अन्तरबार्ता दिए । अरुभन्दा छुट्टै किसिमले बोल्ने शैलीले उनीले निकै नै चर्चा कमाए । जोगी, साधु र बाबा स्त्रीमा लम्पट हुनु नहुने उनको तर्क छ ।भिडियो पनि हेर्नुहोस्

चर्चामा

सम्बन्धित समाचार