शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • ज्याकेटमा लुकाएको गाँजासहित समातिए
फोटो ग्यालरी

ज्याकेटमा लुकाएको गाँजासहित समातिए

मकवानपुर प्रहरीले कपडामा तकेर ज्याकेट बनाइ लुकाइ छिपाइ ल्याएको चार किलो लागुऔषध गाँजासहित पक्राउ गरेको ना ५५ प ६०२५ नम्बरको मोटरसाइकलमा सवार पछाडी बस्ने पर्सा बहुद्रामाइ नगरपालिका–३ का २६ बर्षीय असलम देवान र मोटरसाइकल चालक सोही नगरपालिका–१ का ३८ बर्षीय शम्भु साह कलवार सार्वजनिक गर्दै । तस्वीरः अञ्जली थापा, हेटौडा, मकवानपुर

चर्चामा

सम्बन्धित समाचार