शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • थानीमाई मन्दिरमा फूलको डोली भित्र्याउन भीड
फोटो ग्यालरी

थानीमाई मन्दिरमा फूलको डोली भित्र्याउन भीड

तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा मङ्गलबार फूलको डोली भित्र्याउन सर्वसाधारणको भीड । फूलको डोली भित्र्याउन कात्तिकको प्रत्येक मङ्गलबार थानीमाईमा सर्वसाधारणको ठूलो भीड लाग्ने गर्दछ । तस्वीरः कृष्ण न्यौपाने

चर्चामा

सम्बन्धित समाचार