बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • हात्तीबाट मृत्यु भएका बोहराका परिवारसँग भेटघाट गर्दै सांसद धामी
फोटो ग्यालरी

हात्तीबाट मृत्यु भएका बोहराका परिवारसँग भेटघाट गर्दै सांसद धामी

कञ्चनपुर, ५ कात्तिकः जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका बलदेब बोहराका किरियामा बसेका परिवारजनसँग मङ्गलबार भेटघाट गरी संवेदना प्रकट गर्नुहुंदै प्रतिनिधिसभाका सांसद नरबहादुर धामी, सुदूरपश्चिम प्रदेशसभा सदस्य महेश दत्त जोशीलगायत । तस्वीरः राजेन्द्रप्रसाद पनेरु (रासस)

चर्चामा

सम्बन्धित समाचार