मङ्लबार, कार्तिक ९, २०७८ | Tuesday 26th October 2021
  • होमपेज
  • जङ्गि बाबा भन्छन अघोरिको लाइफ ड्यामेज भइसक्यो, बिहे गर्‍यो साधुको इज्जत फालिदियो
विचित्र संसार

जङ्गि बाबा भन्छन अघोरिको लाइफ ड्यामेज भइसक्यो, बिहे गर्‍यो साधुको इज्जत फालिदियो

विभिन्न सामाजिक संजालमा भाइरल बनेका चर्चित अघोरी बाबाले बिहे गरेपछी एकाएक फेरि सामाजिक संजाल तातिएको छ । बाबाको बिहेलाइ लिएर विभिन्न टिप्पणी हुँदै आएको छ कतिले राम्रो भयो राम्रो गरे भन्दैछन भने कतिले यो गलत गरे भन्दैछन । अघोर बाबाको बिहेबारेमा जङ्गि बाबा जङ्गिएका छन । जङ्गी बाबा पुर्बमा धेरैनै नाम कमाएका बाबा हुन । टाढा टाढादेखि भबिस्य देखाउन आउछन बिहान देखि बेलुकिसम्म खाना खान सम्म फुर्सद हुदैन ।

उनै बाबाले अघोरी बाबालाई पागल भयो सबै बाबाहरुको बेइज्जत गर्यो बाबाप्रतिको सम्मानलाई माटोमा मिलायो भन्दै अघोरीको भबिस्यबाणी समेत गरेर “अघोरी पागलले बिहे गर्‍यो अब चाडै हत्या गर्छ अनि सर्बनास हुन्छ” भने । युटुबमार्फत चर्चामा आएका अघोरी बाबाले धेरै नै अन्तरबार्ता दिए ।

अरुभन्दा छुट्टै किसिमले बोल्ने शैलीले उनिले निकै नै चर्चा कमाए । हरेक कुरालाई फरक किसिमले बताउने बाबाले जीवन दर्शन भुतप्रेत सङ सङै बसेको आत्मा अनि चुडेल सङ माया पिरती गासेको जस्ता फरक कुराले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो । केटि भनेको पतुर्नी हुन्छन यिनिहरुको नजिक जानू हुदैन लाइफ ड्यामेज हुन्छ भनेर बिभिन्न अन्तरबार्तामा भन्ने बाबाले अहिले बिहे गरेको भिडियो आएपछी अनि भिडियोमा नारी शृटिकर्ता हुन नारिबिना सन्सार चल्दैन भन्ने कुरा गरेपछी सबै अचम्ममा परेका छन ।

जङ्गि बाबाले अघोरिलाई अब तह लगाउन जङ्गि बाबा तयार भैसकेको बताए । अब अघोरीलाई कार्बाही गर्ने र मानसिक अस्पताल भर्ना गराउने समेत ठाडो चुनौती दिएका छन । जङ्गि बाबा अझै जङ्गिदै यस्तो सम्म भने कि त्यो सुनेर तपाई चकित हुनुहुनेछ होस नै उड्नेछ तलको भिडियोमा पूरा अन्तरबार्ता हेर्नुहोला…

चर्चामा

सम्बन्धित समाचार