आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • फेरी गयो शक्तिशाली भूकम्प
राष्ट्र

फेरी गयो शक्तिशाली भूकम्प

सुभा, ५ कात्तिक– ओसिनिया–अस्ट्रेलिया द्वीपराष्ट्र समोआमा मङ्गलबार ६.० म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।

जमिनको सतहबाट करिब ८९ किलोमिटर गहिराईमा केन्द्रविन्दु रहेको यस भूकम्पबाट भएको क्षतिको विवरण मंगलबार अपराह्नसम्म प्राप्त नभएको सिन्ह्वाले जनाएको छ । – सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार

भर्खरै