सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • देउसी गीतबाट टिकटकमा भाइरल भएपछि गायक खुमन अधिकारी मिडियामा
मनोरञ्जन

देउसी गीतबाट टिकटकमा भाइरल भएपछि गायक खुमन अधिकारी मिडियामा

पछिल्लो केहि समय एता लोकप्रिय गायक खुमन अधिकारीले गाएका केहि देउसी भैलो गीतले निकै चर्चा पाएको छ । टिक टक देखि जताततै खुमनकै गीतले चर्चा पाएपछि उनि तिहार बिशेष कुराकानीमा मिडियामा आएका छन । लामो समय देखि उनि खासै मिडियामा त्यति देखिन चाहेका भने छैनन् ।

खुमन अधिकारीका गीतहरुले समाजमा सधै सुसुचित गर्ने काम गरिरहेको पाईन्छ । एता देउसी भैलो गीत आउदै गर्दा खुमनले पछिल्लो समय आउने देउसी भैलोको बिकृतिको पनि खुलेरै बिरोध गरेका छन।उनले अहिलेका अधिकांश गीतहरुले नेपाली समाजलाई पछाडी धकेलेको पनि भनेका छन । हेरौ यो भिडियो कुराकानी:

चर्चामा

सम्बन्धित समाचार

भर्खरै