आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • गुल्मीमा घट्यो निकै दर्दनाक घटना, विदेशबाट आएका बाबुले छोरीलाई के गरे यस्तो (भिडियो)
समाचार

गुल्मीमा घट्यो निकै दर्दनाक घटना, विदेशबाट आएका बाबुले छोरीलाई के गरे यस्तो (भिडियो)

काठमाडौँ । यहि हो पापी बाउ जस्ले १३ बर्षिय आफ्नै छोरीलाई बला*त्कार गर्न खोज्यो, नाङ्गै बनाएर यस्तो अवस्थामा भेटेपछि, गुल्मीमा घट्यो निकै दर्दनाक घटना, आमाछोरी रुदै आए । आफ्नै १३ बर्षिय छोरीलाई जबरजस्ति करणी गर्न खोजेको आरोपमा बाबु पक्राउ परेका छन् ।

जिल्लाको इस्मा गाउँपालिका ४१ बर्षिया बाबु पक्राउ परेका हुन् । उनले असोज २९ गते साँझ मालिका गाउँपालिकामा छोरीलाई जबरजस्तिकरणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिहं खड्काले जानकारी दिए । पीडितकी आमाले प्रहरीमा जायरी दिएकी छन् ।

पक्राउ परेका बाबुलाई गुल्मी अदालतबाट पाचँ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बाबु वैदेशिक रोजगारीबाट आएको र मदिरा सेवन गरेको झोकमा छोरीलाई जबरजस्तिकरणी गर्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको खड्काले जानकारी दिए । के हो बास्तबिकता ? हेरौ आमाछोरीको रोदनसहितको दर्दनाक भिडियो…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै