सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • ऋतिक र टाइगरको ‘वार’ बन्यो अत्याधिक कमाइ गर्ने हिन्दी चलचित्र
मनोरञ्जन

ऋतिक र टाइगरको ‘वार’ बन्यो अत्याधिक कमाइ गर्ने हिन्दी चलचित्र

एजेन्सी । बलिउडमा अभिनेता ऋतिक रोशन र टाइगर अभिनित चलचित्र वारले रिलिज मिति देखी नै धमाकेदार ब्यापार गर्दै आएको छ । यो फिल्मको बलिउडमा चौतर्फि चर्चा हुदै आएको छ । एक्सन स्टार ऋतिक रोशन र टाइगर श्राफको दमकेदार अभिनय रहेको यस चलचित्रले १९ दिनमा नै ३ सय करोड बढी कमाएको गरिसकेको छ ।

भने पहिलो दिनमा ५३ करोड ३५ लाख कमाई गरेको थियो । भारतिय मिडियाका अनुसार यो चलचित्र सन् २०१९ मा कम समयमा २ सय करोड कमाउने फिल्म बन्न सफल चभएको छ । सिद्धार्थ आनन्दले निर्देशन र आदित्य चोपडाले निर्माण गरेको यस चलचित्रमा तिक रोशन र टाइगर श्राफको करियरकै राम्रो कमाइ गर्ने चलचित्र रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै