शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • अघोर बाबाले गरे बिहे, गंगा साक्षी राखेर खाए यस्तो कसम (भिडियो सहित)
समाचार

अघोर बाबाले गरे बिहे, गंगा साक्षी राखेर खाए यस्तो कसम (भिडियो सहित)

पछिल्लो समय युट्युब लगायत विभिन्न समाजिक संजालहरुमा भाइरल बन्दै आएका अघोर बाबाले अन्ततः बिवाह गरेका छन् । कार्यक्रमका लागि चितवन जाँदा नजिकैको देवघाट मन्दिर पुगेर नदी किनारबाट आफूले यस अघि नै विबाह गरिसकेको कुरा भिडियो मार्फत् सार्वजानिक गरेका हुन् ।

आफ्नो मन मिल्ने जीवनसाथी पाएको भन्दै दुवै जनाले एकसाथ खुसी समेत व्यक्त गरेका छन् । साथै यसरी नै आउने दिनहरुमा एक अर्काले साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् । आखिर अघोर बाबाको जिवनसाथी को हुन् त ? हेर्नुहोस् यो भिडियो…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै