सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • म्याग्दीको लेकाली गाउँ अर्मनमा चर्दै गरेका टर्की
फोटो ग्यालरी

म्याग्दीको लेकाली गाउँ अर्मनमा चर्दै गरेका टर्की

हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका– ५ स्थित अर्मनमा स्थानीय घनश्याम सुवेदीले पालेका टर्की चारो खाँदै । सुवेदीले परीक्षणका रुपमा एक वर्षअघि दुई भाले र दुई पोथी चल्लाबाट शुरु गरेको टर्की पालन सफल भएपछि गत असारमा ६० ओटा चल्ला ल्याएर पाल्नुभएको छ । तस्वीरः ध्रुवसागर शर्मा

चर्चामा

सम्बन्धित समाचार