मङ्लबार, कार्तिक ९, २०७८ | Tuesday 26th October 2021
  • होमपेज
  • कम पारिश्रमिक दिएपछि करीना कपूरले यसरी पोखिन् पीडा
मनोरञ्जन

कम पारिश्रमिक दिएपछि करीना कपूरले यसरी पोखिन् पीडा

एजेन्सी – बलिउड नायिका करीना कपूरले हरेक चलचित्रमा अभिनेता र अभिनेत्रीको पारिश्रमिक एउटै हुनु पर्ने बताएकी छिन् । उनले जियो मामी मुभी मेलामा करण जौहर र आलिया भट्टसँगको कुराकानीको क्रममा यस्तो प्रश्न उटाएकी हुन् ।

तर उनि बलिउडकी महंगि नायिका भनेर पनि चिनिने गर्दछिन् । उनले भनेकी छिन् । चलचित्रमा नायकलाई बढि र नायिकालाइर्ए कम पारिश्रमिक दिनुभन्दा पनि एकै किसिमको दिनुपर्छ भन्ने कुराको खन्डन गरेकी हुन् । करीना भन्छिन् । कुनै फिल्मबाट बाहिरिनुको पनि पारिश्रमिक हुन सक्छ अब भने एउटै चलचित्रमा गिं काम गर्ने नायक नायिका दुवैलाई बराबर पारिश्रमिक दिदा सबै जनालाई खुशीको कुरा हुने उल्लेख गरेकी छिन् ।

कपूरलाई करणको प्रश्नमा यदि करीना र नायक अक्षय दुवैलाई फिल्म गुड न्यूज’ मा एउटै पारिश्रमिक दिइयो भने भन्ने प्रश्नमा उनले मुस्कुराउदै भनिन् यदि तपाईंहर मलाई अक्षयको जति नै पारिश्रमिक दिने नै हो भने मैले यो मामी शो नै छोडेर गाएब भैदिन्छु ।

चर्चामा

सम्बन्धित समाचार