सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • शिवशनि धाममा भक्तजनको घुइँचो
फोटो ग्यालरी

शिवशनि धाममा भक्तजनको घुइँचो

पर्यटकको केन्द्र बन्दै आएको सप्तरीको रुपनी गाउँपालिका– ६ स्थित वीरेन्द्र बजारदेखि उत्तर दुधैला खोलाको घनाजंगलमा रहेको शिवशनिदेव धाममा शनिवारका दिन पूजापाठ गर्दै भक्तजन । शिवशनि मन्दिरमा शनिबारका दिन यहाँ बढी भक्तजनको घुइचो लाग्ने गर्दछ । तस्बीरः अरुण कुमार यादव

चर्चामा

सम्बन्धित समाचार