आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
फोटो ग्यालरी

बाँदर कुर्ने रेडियो

पोखरा महानगरपालिका– २९ पटनेरीमा बाँदरले सताएपछि खिर्रोको बोटमा बजाएर राखिएको रेडियो । पाक्न लागेको धानका साथै भट्टलगायतका अन्न बाँदरबाट जोगाउन धौधौ भएपछि कृषकले यस्तो जुक्ति निकालेका हुन् । तस्वीरः वासुदेव पौडेल

चर्चामा

सम्बन्धित समाचार

भर्खरै