सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • घरवास सञ्चालनले राइनासकोट गाउँको मुहार फेरिए
फोटो ग्यालरी

घरवास सञ्चालनले राइनासकोट गाउँको मुहार फेरिए

पर्यटकीय राइनास नगरपालिका– ९ स्थित ऐतिहासिक तथा पर्यटकीय राइनासकोटको गाउँ । यहाँ घरवास कार्यक्रम सञ्चालनले गाउँको मुहार फेरिएको छ । पर्यटकीय राइनास नगरपालिका– ९ स्थित ऐतिहासिक तथा पर्यटकीय राइनासकोटमा रहेको लोपोन्मुख घुमाउने घर र राइनासकोट गाउँका घर । तस्बिर जनक श्रेष्ठ

चर्चामा

सम्बन्धित समाचार

भर्खरै