शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • इन्द्रेणीमा दोहोरी गाउँन पुगेकी गोमा र टिका सानुको चल्यो रुवाबासी
मनोरञ्जन

इन्द्रेणीमा दोहोरी गाउँन पुगेकी गोमा र टिका सानुको चल्यो रुवाबासी

पछिल्लो केहि समय एता लाइभ दोहोरी गाउने कलाकारहरुको लर्को छ । सबैजसो नया प्रतिभाको चर्चा सामाजिक संजालमा हुदै गर्दा एता गोमा ओली पनि भाइरल भएकी छिन । गोमा ओलीले गाएको अधिकांश दोहोरी भाइरल भएपछि अहिले उनको खोजि बढ्न थालेको छ ।

उनि दाङमा बस्ने गर्छिन, उनि पहिलोपटक इन्द्रेणीमा दोहोरी खेल्न आएकी हुन् । उनि संगै इन्द्रेणीमा टिका सानु पनि दोहोरी खेल्दै गर्दा दुबैको रुवाबासी चल्यो।गोमाले अन्तरजातीय बिबाह गरेकी रहिछन । रबिन संग दोहोरी खेल्दै गरेकी गोमाले आफ्नो बिबाहको सबै कहानी सुनाउदा हेर्नेहरु पनि रुना थाले।हेरौ यो भिडियो :

चर्चामा

सम्बन्धित समाचार

भर्खरै