बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
विविध

विद्यालयलाई २० लाख सहयोग

गलेश्वर,१ कात्तिक । म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीमा २४ कोठे सुविधा सम्पन्न विद्यालय भवन निर्माणका लागि अमेरिकामा रहेका भकिम्लेलीहरुले जुटाएको रु २० लाख रुपैयाँ विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्दै । सहयोग संकलनका संयोजनकर्ता पृथ्वीबहादुर पुन । तस्वीरः ध्रुबसागर शर्मा (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै