बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • म्याग्दीको शिशुकल्याण माविको शौचालयमा मानव मूत्र सङ्कलनका लागि राखिएका जर्किन
फोटो ग्यालरी

म्याग्दीको शिशुकल्याण माविको शौचालयमा मानव मूत्र सङ्कलनका लागि राखिएका जर्किन

गलेश्वर, १ कात्तिकः म्याग्दीको मंगला गाउँपालिका – ५ अर्मनको शिशुकल्याण माविको शौचालयमा मानव मूत्र सङ्कलनका लागि राखिएका जर्किन । विद्यार्थी र शिक्षकले जर्किनमा गरेको पिसाव किसानले खरिद गरी खेतबारीमा मलको रुपमा प्रयोग गर्दछन् । विद्यालयले ३१ जर्किन पिसाव बिक्री गरी अहिलेसम्म रु १६ हजार कमाएको छ । तस्वीरः ध्रुबसागर शर्मा (रासस)

चर्चामा

सम्बन्धित समाचार